चुनावमा एकढिक्का भएर जानुपर्छः कांग्रेस नेता आचार्य

मोरङ – स्थानीय तह निर्वाचनका लागि दलहरुबीचको लडाइँमा एकढिक्का भएर लड्नुपर्नेमा नेपाली कांग्रेसका नेता महेश आचार्यले जोड दिएका छन्। आइतबार विराटनगरको वडा नम्बर १० मा आयोजित चुनावी घरदैलोका क्रममा नेता आचार्यले लडाइँमा गएका बेला सबैले धर्म, इमान र सत्य के हो भन्ने कुरालाई बुझ्न आवश्यक रहेको बताए। त्यस क्रममा नेता आचार्यले एमालेले बहुमतको सरकारसमेत चलाउन […]

सम्बन्धित सामग्री

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन : नेता आचार्य

मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो । उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक …

कांग्रेस टिकाउने हो भने देउवाले विश्राम लिनुपर्छः नेता आचार्य

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता सुदर्शन आचार्यले नेपाली कांग्रेसभित्र ७० वर्ष उमेर कटेका नेताहरुले विश्राम लिनुपर्ने टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेपाली कांग्रेसको नेतृत्व युवाहरुको हातमा जान आवश्यक रहेको बताएका हुन् । सडक, यातायात, शिक्षा, स्वास्थ्य र सञ्चारको […]

संविधान जोगाउन गठबन्धनः नेता आचार्य

अर्घाखाँची ३० कात्तिक । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताएका छन् । बुधबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजना सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागी पाँच दलिय गठबन्धन एकै ठाउँमा उभिएको बताए पाँच दलिय […]

देशलाई निकास दिन गठबन्धनको विकल्प छैनः कांग्रेस नेता आचार्य

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन्। उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण […]

गोरखा-काठमाडौं सम्पर्क समितिको छानबिन अनुशासन आयोगले गर्दै छ : नेता आचार्य

नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिका इन्चार्ज डिलाराम आचार्यले गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिको विवाद अनुशासन आयोगले छानबिन गरी रहेको बताएका छन्। समितिको उजुरी अनुशासन आयोगमा परेकाले त्यहाँ छानबिन भएपछि मात्रै फैसला हुने आचार्यले बताए ।‘गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको विवाद पार्टीको अनुशासन आयोगमा उजुरी परेको छ। आयोगले उजुरीमाथि छानविन गर्दै छ’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने,‘छानबिनबाट जे जस्तो तथ्य फेला पर्छ त्यसपछि मात्रै निर्णय लिइने छ।’ गोरखा

कोरोना सङ्क्रमित नेता भीम आचार्यलाई महाधिवेशन स्थलबाट भरतपुर अस्पताल लगियो

काठमाडौँ । नेकपा (एमाले) महाधिवेशनमा भाग लिन पुगेका नेता भीम आचार्य कोरोना सङ्क्रमणबाट बिरामी भएपछि भरतपुर अस्पताल लगिएको छ । केही दिनअघि सङ्क्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए । आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो । आचार्यलाई […]

आजै विश्वासको मत लिने निर्णयमा एमाले फुटाउने नियत देखियो– एमाले नेता आचार्य

काठमाडौं। नेकपा एमाले नेता भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने षड्यन्त्रका साथ आजै विश्वासको मत लिन खोजेको आरोप लगाएका छन्। माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले भने–“पार्टीले विश्वासको मत नदिने निर्णय गरेको साथै एकता टुंगो लाग्दै गर्दा हतारमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र हो।”उनले आफ्नो समूहमा विश्वासको मतबारे कुनै निर्णय नभएको बताए।

कार्यदल भंग भएपनि एकता प्रयास जारी रहन्छ : एमाले नेता आचार्य

एमाले पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदल भंग भएपनि कार्यदलका सदस्यहरुले एकता प्रयासलाई जारी राख्ने भएका छन् ।शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले असार २७ गते कार्यदलले तयार पारेको पार्टी एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भंगको घोषणा गरेको थियो । तर, कार्यदलमा रहेका दुवै तर्फका नेताहरुले औपचारिक रुपमा कार्यदल भंग भएपनि पार्टी एकताको प्रयास जारी राख्ने भएका हुन् ।नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिनुभन्दा अघि नै एमाले एकता प्रक्

कांग्रेस नेता आचार्य भन्छन् : संयुक्त आन्दोलन असम्भव

नेकपाको प्रचण्ड माधव समुहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलोसाता देखि संयुक्त आन्दोलन गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको प्रचण्ड–माधव खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्।...