काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन्। उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण […]