गोरखा-काठमाडौं सम्पर्क समितिको छानबिन अनुशासन आयोगले गर्दै छ : नेता आचार्य

नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिका इन्चार्ज डिलाराम आचार्यले गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिको विवाद अनुशासन आयोगले छानबिन गरी रहेको बताएका छन्। समितिको उजुरी अनुशासन आयोगमा परेकाले त्यहाँ छानबिन भएपछि मात्रै फैसला हुने आचार्यले बताए ।‘गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको विवाद पार्टीको अनुशासन आयोगमा उजुरी परेको छ। आयोगले उजुरीमाथि छानविन गर्दै छ’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने,‘छानबिनबाट जे जस्तो तथ्य फेला पर्छ त्यसपछि मात्रै निर्णय लिइने छ।’ गोरखा