कन्याममा ‘स्काई वाक’ का लागि टावर

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला गरिएको छ ।

सम्बन्धित सामग्री

सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर [भिडियाे]

काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ‘स्काई–वाक’ टावर शुक्रबारदेखि सञ्चालनमा आएको छ। काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि...

मध्य काठमाडौंमा २ अर्बको ‘स्काई वाक टावर’

उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।

कन्याममा ‘स्काई वाक’ टावर

पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याममा स्काई वाक (सिसाको टावर) निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्न कन्याम क्लाउडले पाँच करोड रुपियाँको लगानीमा स्काई वाकको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

इलाममा ‘स्काई वाक’ टावर निर्माण, पर्यटकका लागि खुला

इलाम । इलामको कन्याममा ‘स्काई वाक’ टावर निर्माण गरिएको छ । नयाँ-नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । साेही टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिंदा आकाशमै उभिएजस्तो महसुस हुने […]

कन्यामको दृश्यावलोकनका लागि बनाइयो ‘स्काई वाक’

१९ कात्तिक, इलाम । इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ । पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो । कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको […]

कन्याम चिया बगानको रमाइलो हेर्न पाँच करोडको टावर

इलाम : इलामको कन्याममा  स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर)  निर्माण गरिएको छ। पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो।मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, अभिनेत्री वर्षा राउत र गायिक एलिना चौहानले संयुक्त रुपमा उद्घाटन गरे।नगर प्रमुख राईले सूर्योदय प्रदेश १ कै एक मात्र पर्यटकीय नगरी भएकाले निजी क्षेत्रबाट पर्

१२ जना महिलाको लगानीमा ‘स्काई वाक’ टावर

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा महिलाको लगानी र महिलाकै व्यवस्थापन तथा संचालनमा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला …

स्काई वाक टावर परियोजनामा निफ्राले कर्जा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ । देशको पर्यटकीय...

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रपबीच सम्झौता

पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको […]

निफ्राले दुई ‘स्काई वाक टावर’ निर्माण लगानी गर्ने

काठमाडौं । नेपाल पूर्वाधार बिकास बैंक निफ्राले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण र संचालनका लागि कर्जा लगानी गर्ने भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने […]