१९ कात्तिक, इलाम । इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ । पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो । कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको […]