कन्याम चिया बगानको रमाइलो हेर्न पाँच करोडको टावर

इलाम : इलामको कन्याममा  स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर)  निर्माण गरिएको छ। पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो।मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, अभिनेत्री वर्षा राउत र गायिक एलिना चौहानले संयुक्त रुपमा उद्घाटन गरे।नगर प्रमुख राईले सूर्योदय प्रदेश १ कै एक मात्र पर्यटकीय नगरी भएकाले निजी क्षेत्रबाट पर्