मध्य काठमाडौंमा २ अर्बको ‘स्काई वाक टावर’

उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।

सम्बन्धित सामग्री

पर्यटक तान्दै स्काई वाक

पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा स्काई वाकले पर्यटकलाई आकर्षित गरेको छ । स्काई वाक आन्तरिक एवं बाह्य पर्यटकका लागि गन्तव्य बन्न थालेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारलाई साहसिक पर्यटनको केन्द्र बनाउन चाल्र्स पोइन्टमा स्काई वाक टावर सञ्चालनमा ल्याइएको हो ।

सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर [भिडियाे]

काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ‘स्काई–वाक’ टावर शुक्रबारदेखि सञ्चालनमा आएको छ। काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि...

भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्दै

धनकुटा । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ […]

इलाममा ‘स्काई वाक’ टावर निर्माण, पर्यटकका लागि खुला

इलाम । इलामको कन्याममा ‘स्काई वाक’ टावर निर्माण गरिएको छ । नयाँ-नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । साेही टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिंदा आकाशमै उभिएजस्तो महसुस हुने […]

कन्यामको दृश्यावलोकनका लागि बनाइयो ‘स्काई वाक’

१९ कात्तिक, इलाम । इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ । पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो । कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको […]

१२ जना महिलाको लगानीमा ‘स्काई वाक’ टावर

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा महिलाको लगानी र महिलाकै व्यवस्थापन तथा संचालनमा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला …

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

मंगलबारे – पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण गरिएको छ। साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो। कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक चार करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। यस परियोजनामा विशेष गरेर महिलाले लगानी गरेको बताइएको छ। निजी क्षेत्रबाट […]

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण, महिलाहरूको विशेष लगानी

– टीका खतिवडा पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो । कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो । यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको […]

स्काई वाक टावर परियोजनामा निफ्राले कर्जा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ । देशको पर्यटकीय...