सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर [भिडियाे]

काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ‘स्काई–वाक’ टावर शुक्रबारदेखि सञ्चालनमा आएको छ। काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि...

सम्बन्धित सामग्री

हिँड्न समेत प्रतिबन्ध लगाइएका फुटपाथ खुला गरिए

चौतर्फी दबाब आएपछि स्थानीय प्रशासनले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास वरपरका फुटपाथमा हिँड्न लगाएको प्रतिबन्ध हटाएको छ।...

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थाल्यो: प्रधानन्यायाधीश श्रेष्ठ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् ।

सत्यको बाटोमा हिँड्न कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन्।...

सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा नभइ पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएका छन् । ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष व

पैसा बोकेर हिँड्न डर लाग्ने महावीर पुन यसरी बने संसारकै हिरो

‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक …

कांग्रेसका नेता कार्यकर्ताले गठबन्धनविरुद्ध बोल्दै हिँड्न मिल्दैन : बालकृष्ण खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्। कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय...

‘काँग्रेस नेताहरूले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन’

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।नेपाली काँग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर

चुनाव प्रचारमा हिँड्न डराउँछन् महिला

२४ वैशाख, डोटी । दिपायल सिलगढी नगरपालिका–६ का वडा सदस्यका उम्मेदवार सरिता दियाली चुनाव प्रचारमा हिँड्न अप्ठेरो लागेको बताउँछिन् । ‘युवाहरु हुन्छन्, अलि अलि मदिरा सेवन गर्छन्, हो–हल्ला गर्छन्’ दियालीले महिलाहरु चुनाव प्रचारमा जान नमान्नुको कारणबारे भनिन्, ‘महिलाहरुले आफूलाई असुरक्षित महसुस गर्छन् ।’ उनले उम्मेदवारका आफन्त महिला समेत चुनाव प्रचार प्रसारमा जान नमाने दाबी गर्छिन् […]

सञ्चार माध्यमलाई साथसाथै लिएर हिँड्न चाहेको छ : मन्त्री पाण्डे

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बागमती प्रदेश सरकार सञ्चारमाध्यमलाई साथसाथै लिएर हिँड्न चाहेको बताए । शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँगको अन्तक्र्रियामा बोल्दै उनले बागमती प्रदेश सरकार मिडियाको साथमै हिँडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिँड्न चाहेको बताए । उनले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरूसँगै संचार […]