कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारणलाइन निर्माणका लागि बाटो खुलेको छ । नेपाल विद्युत प्राधिकरणले १७५ रोपनी जग्गा निकुन्जलाई दिनका लागि प्रक्रिया सुरु गरेसँगै बाटो खुलेको हो । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी विद्युत प्रसारणलाइन विस्तार गर्नका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको १७५ रोपनी जग्गा प्रयोग हुने गर्दछ । उक्त निकुन्जको जग्गा विद्युत प्राद्यिकरणले निकुन्जलाई दिनका […]