त्रिशूली–बी १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन उद्घाटन

काठमाडौं, असार २० । त्रिशूली–बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको शनिवार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै उनले विद्युत्को घरेलु माग आफ्नै उत्पादनबाट धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताए । सरकारले उत्पादन […]