एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याइने बताएका छन्।...

सम्बन्धित सामग्री

अन्तरदेशीय प्रसारणलाइन उद्घाटन

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन […]

कोहलपुर–सुर्खेत प्रसारणलाइन निर्माणको काम अघि बढ्यो

लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो ।

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माण सम्पन्न

३ असार, काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकदेखि काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारणलाइनलाई बिहीबारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण […]

कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तार हुँदै

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो । कम क्षमताको प्रसारणलाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रसारणलाइन अन्त

विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड

सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।

२२० केभी प्रसारणलाइन निर्माणमा अवरोध गर्ने चारजना प्रहरीको नियन्त्रणमा

लमजुङ प्रहरीले लमजुङमा निर्माणधिन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी...

१५ वर्षसम्म बनेन हेटौंडा-भरतपुर-बर्दघाट प्रसारणलाइन

हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाबाट पनि विश्व बैंक बाहिरिएको छ । १५ वर्षसम्म आयोजनाको निर्माण नसकिएपछि विश्व बैंकले थप लगानी नगर्ने गरी परियोजना छाडेको हो ।

नयाँ मोदी–लाहाचोक प्रसारणलाइन सञ्चालनमा

१४ पुस, काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको  प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर […]

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दोलखा-दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]