के हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’ ?

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार ढल्ने क्रममा छ ।  गत निर्वाचनमा संघीय प्रतिनिधि सभामा १२१ सिट जितेको एमालेको संसदीय दलभित्र अहिले तीनवटा समूह अस्तित्वमा छन् ।  पार्टीको केन्द्रदेखि तल्लो तहसम्मको ...

सम्बन्धित सामग्री

गुल्मीमा आगो निभाउने क्रममा एक जना घाइते

१७ फागुन, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका- ४ मा बिहीबार दिउँसो  आगो निभाउने क्रममा जलेर  एक जना घाइते भएका छन् । स्थानीय नारायण पोखरेलको गोठमा लागेको आगो निभाउने क्रममा ३६ वर्षकी सीता बिक घाइते भएकी हुन् । उनके स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गोठमा कुँडो पकाउने क्रममा अचानक सल्किएर आगलागी भएको […]

धनगढी उपमहानगरले ल्यायो ‘आगो निभाउने मोटरसाइकल’ (भिडियोसहित)

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले आगलागी भएको बेला उपयोगी हुने गरी फायर बाइक (आगो निभाउने मोटरसाइकल) ल्याएको छ।...

अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते

अर्घाखाँची । भँमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते भएका छन्् । वडा २ तिरतिरे खोला किनार जंगलमा लागेको आगो बस्ती पुग्दा चार गम्भीर घाइते भएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइतेको शरीरका विभिन्न भाग जलेको छ । चार घरगोठ जलेर नष्ट आगलागिमा परी घरमालिक पदम बेल्बासे, स्थानीय […] The post अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत बिहीवार साँझ धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको…

आगो निभाउने क्रममा एक वृद्ध घाइते, पाँच गोठ जले

तम्घास – गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएका सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए । आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । […]

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

सल्यान : वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो।दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले जानकारी दिए। उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारण खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेर मृत्यु भएको हो।घटनाको अनुसन्धानका&

बीस तलासम्म आगो निभाउने दमकल

काठमाडौं, माघ १७ । काठमाडौं महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण […]

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते

२२ पुस, काठमाडौं । झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । बुधबार राति  मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

पाल्पा : वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका–४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजाली छन्।सिंजालीको शनिबार दिउसो आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। स्थानीय दानसिंगा सामुदायिक वनमा आगलागी भएपछि उनी निभाउन पुगेका थिए।आगो बढ्दै गएपछि दिउँसो करिब चार बजे उनको सोही ठाउँमा जलेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको