गुल्मीमा आगो निभाउने क्रममा एक जना घाइते

१७ फागुन, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका- ४ मा बिहीबार दिउँसो  आगो निभाउने क्रममा जलेर  एक जना घाइते भएका छन् । स्थानीय नारायण पोखरेलको गोठमा लागेको आगो निभाउने क्रममा ३६ वर्षकी सीता बिक घाइते भएकी हुन् । उनके स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गोठमा कुँडो पकाउने क्रममा अचानक सल्किएर आगलागी भएको […]

सम्बन्धित सामग्री

आगो निभाउने क्रममा दुई जना घाइते

जिल्लाको विभिन्न स्थानमा लागेको आगो निभाउने क्रममा तीन जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।

गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

३ वैशाख, गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ …

वनमा लागेको आगो निभाउने क्रममा दैलेखमा ११ जना घाइते

दैलेखमा वनमा लागेको आगो निभाउने क्रममा ११ जना घाइते भएका छन् । दैलेखको आठबीस नगरपालिका-६ सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ११ जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले बताए ।

अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते

अर्घाखाँची । भँमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते भएका छन्् । वडा २ तिरतिरे खोला किनार जंगलमा लागेको आगो बस्ती पुग्दा चार गम्भीर घाइते भएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइतेको शरीरका विभिन्न भाग जलेको छ । चार घरगोठ जलेर नष्ट आगलागिमा परी घरमालिक पदम बेल्बासे, स्थानीय […] The post अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युयोर्कको घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते

न्युयोर्कको एउटा घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । न्युयोर्क सिटीका कम्तिमा २२ जना अग्निनियन्त्रकहरू घाइते भएका छन् भने तीनजनको अवस्था गम्भीर रहेको छ । स्टेटन आइल्याण्डको डुप्लेक्समा शुक्रबार दिउँसो ठूलो आगोसँग लड्दा उनीहरु घाइते भएका हुन् । दिउँसो करिब १ः३० बजे डुप्लेक्सको दुबै तर्फ आगलागी भएको थियो । […]

आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

३ पुस, धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला […]

म्याग्दीको देवीस्थानमा आगो निभाउने क्रममा एक जनाको ज्यान गयो, एक जना घाइते

म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर आज (मङ्गलवार) एक जनाको ज्यान गएको छ ।  देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  यसैगरी आगो निभाउने क्रममा बाेहाेराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएकf जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।  घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य ...

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते

२२ पुस, काठमाडौं । झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । बुधबार राति  मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

आगो निभाउने क्रममा ग्यास विस्फोट, १ जनाको मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा  मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. -७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेक