बीस तलासम्म आगो निभाउने दमकल

काठमाडौं, माघ १७ । काठमाडौं महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण […]

सम्बन्धित सामग्री

गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान : RajdhaniDaily.com

RajdhaniDaily.com | गुल्मी । गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान गरिएको छ । जिल्लाको शुभलक्ष्मी क्लिनिकले शनिबार रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी सहितका पाँच जना -

बालुवाटारमा लागेको आगो अझै नियन्त्रणमा आएन, ५ वटा दमकल परिचालन

काठमाडौँ । काठमाडौँ बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए । काठमाडौँ महानगरपालिका र प्रहरीको दमकलसहति ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ।

काठमाण्डौको बालुवाटारमा आगलागी

काठमाण्डाै - काठमाण्डौको बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । तीन वटा दमकल, पानी ट्याङ्कर र प्रहरीको पानीको फाेहाेरा हान्ने गाडीको सहायताले आगो निभाउने काम भइरहेको छ । बिहान ६ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको  छ ।   आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।  आगलागी पछि अहिले बालुवाटार मोड र इटालीयन एम्बेसी मोडबाट गाडी डाइभर्सन गरिएको छ ।

बालुवाटारमा आगलागी, निभाउन ५ वटा दमकल परिचालन

काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो ।५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

बालुवाटारमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

१५ असार, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो नेपाल परिवार रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ । […]

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : पाँचथरबाट दमकल मगाइयो

काठमाण्डाै - ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ बजारमा भइरहेको आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिनुभयो ।

२० तलासम्म लागेको आगो निभाउने दमकल खरिद

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्

इन्द्रेणी कम्प्लेक्समा आगलागी, आगो निभाउन चार दमकल प्रयोग

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।  कम्प्लेक्सको जीप सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । सर्टसर्किट भएर आगलागी भएको प्रहरीको भनाइ छि ।  अहिले आगो निभाउने प्रयास जारी छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली, नेपाल प्रहरी, नेपाली सेनालगायतले आगो नियन्त्रणमा प्रयास गरेका छन् ।  आगो निभाउन चार वटा दमकल प्रयोग भएका छन् ।

के हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’ ?

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार ढल्ने क्रममा छ ।  गत निर्वाचनमा संघीय प्रतिनिधि सभामा १२१ सिट जितेको एमालेको संसदीय दलभित्र अहिले तीनवटा समूह अस्तित्वमा छन् ।  पार्टीको केन्द्रदेखि तल्लो तहसम्मको ...

जनप्रतिनिधीहरुलाई विलासी गाडी, आगलागी नियन्त्रणमा दमकल छैन

गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडाग