पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग

रुपन्देही । सहमति विपरीत केही नेताको दबाबमा नेपाली कांग्रेसको क्रियाशील सदस्य थप गरिएको भन्दै पश्चिम नवलपरासीमा विवाद भएको छ । जिल्लाबाट सिफारिस भएविपरीत क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताको दबाबमा केन्द्रबाट थपघट […]

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रसुवाको क्रियाशील विवाद टुंगियो, अब रौतहटको बाँकी

काठमाडौं । नेपाली कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । १४ औं महाधिवेशनका लागि अब रौतहटको मात्रै क्रियाशील सदस्यता विवाद मात्रै टुंगो लाग्न बाँकी छ । रसुवामा नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद रहेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार रसुवा जिल्लाको कुल क्रियाशील सदस्य संख्या ३ हजार ८ सय […]

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाब...

महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, […]

कांग्रेस बैठक महाधिवेशन केन्द्रित, क्रियाशील सदस्य ९ लाख पुग्यो

काठमाडौँ- नेपाली कांग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठक मूलत: महाधिवेशनका विषयबस्तुहरुमा केन्द्रित भएको छ। कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी नेता रमेश लेखकले बैठकपछि दिए। महादेव यादव नेतृत्वको निर्वाचन समिति, रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता विवाद समिति र विमलेन्द्र […]

कांग्रेस क्रियाशील सदस्य विवाद : के गर्दै छ छानबिन समिति ?

कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानबिन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको छ

सर्लाहीमा कांग्रेस क्रियाशिल सदस्यता विवतरणमा विवाद

नेपाली काँग्रेस सर्लाहीमा क्रियाशील सदस्य वितरण तथा नवीकरणमा पार्टी जिल्ला सभापतिले मनोमानी गरेको आरोप लागेको छ ।