काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन गर्न बनेको समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । निकै विवादित बनेको क्रियाशील सदस्यता वितरणबारे रमेश लेखक नेतृत्वको समितिले आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा हस्तान्तरण गरेको हो । कांग्रेस पदाधिकारी त…