रसुवाको क्रियाशील विवाद टुंगियो, अब रौतहटको बाँकी

काठमाडौं । नेपाली कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । १४ औं महाधिवेशनका लागि अब रौतहटको मात्रै क्रियाशील सदस्यता विवाद मात्रै टुंगो लाग्न बाँकी छ । रसुवामा नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद रहेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार रसुवा जिल्लाको कुल क्रियाशील सदस्य संख्या ३ हजार ८ सय […]

सम्बन्धित सामग्री

काँग्रेसमा क्रियाशील विवाद सकियो

नेपाली काँग्रेसमा क्रियाशील विवाद सकिएको छ । मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै काँग्रेसमा क्रियाशील विवाद सकिएको हो । क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोड्ने तयारी गरेका छन् । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ ।आगामी कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुव

कांग्रेस अधिवेशन : विवाद रहेका ८ जिल्लामा जुट्यो सहमति, काठमाडौंको नतिजामा ढिलाइ

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार थप ५ जिल्लामा स्थानीय तहको अधिवेशन सुरु भएको छ।काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम भने आइसकेको छैन।केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील विवाद सकिएका ६४ जिल्लामध्ये शनिबार ५४ र आइतबार ५ गरि ५९ जिल्लामा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सुरु भएको हो।तीमध्ये कतिपय ठाँउमा सहमतिमै नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा निर्वाचन भएको छ।निर्वाचन समिति सदस्य एगराज पोखरेलले क्रियाशील विवाद सकिएका ६४ जिल्लामा मंगलब

डोल्पाको क्रियाशील विवाद टुंगियो, १३ जिल्लाको विवरण एकसाथ सार्वजनिक हुने

नेपाली कांग्रेसले डोल्पा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। सोमबार साँझ डोल्पाको विवाद टुंगो लागेको हो। नेताहरु कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मीनेन्द्र रिजाल सदस्य रहेको कार्यदलले विवाद...

देउवाको गृहजिल्लामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन। […]

क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो। अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल…

क्रियाशील विवाद टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा

काठमाडौँ – क्रियाशिल विवाद सुल्झाउन कांग्रेसका शिर्ष नेता छलफलमा जुटेका छन्। साँझ सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरु बसेका हुन्। रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद नसुल्झिएपछि फेरि सिटौलाको नेतृत्वमा लेखक र मिनेन्द्र रिजाल रहेको […]

मापदण्डअनुसार क्रियाशील विवाद समधान गर्न पौडेल समूहको प्रस्ताव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो ।‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। […]

१४३ निर्वाचन क्षेत्रको क्रियाशील विवाद टुंगियो

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ । समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानविन शुक्रबार मध्यान्हसम्म सकाइने छ । ‘शुक्रबारसम्म बाँकी […]