काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्पाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सहमतिमै टुंगिने बताएका छन्। एकता महाविधेशन पनि सहमतिकै आधारमा हुने प्रधानमन्त्री ओलीको दाबी छ। पार्टी विवाद मिलाउन गठित कार्यदलको सुझाव अनुसार सरकार परिवर्तन आवश्यकताका आधारमा हुने संकेत पनि ओली गरेका छन्। कार्यशैली, सरकारको प्रभावकारिता र केही राजनीतिक