आइसियू, भेन्टिलेटर थन्काएर सर्पदंशका बिरामीको उपचार

विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ।

सम्बन्धित सामग्री

बर्दिबास अस्पतालले आइसीयु सेवा सञ्चालन गर्ने

महोत्तरी– महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ ।    काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने  भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो ।  पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ ।  ‘हामीले […]

आइसियू र भेन्टिलेटर संचालन नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर लामो समयदेखि संचालनमा नआउँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको हो।दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आइसियू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्‍याएका थिए।त्यसपछि केही समय आइसियू र भेन्टिलेटर थन्काएर राखेका थिए। पछि मर्मत

भेन्टिलेटर नहुँदा सर्पले डसेकाको उपचारमा समस्या

महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका …

सर्पले डसेका ३२ वर्षीय युवाको भेन्टिलेटर नपाउँदा मृत्यु

सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ। सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।

दक्षजनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन

गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु र भेन्टिलेटर …

दक्षजनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन

काठमाडौँ,३० जेठ । गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु […]

गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका बिरामी बढे

सर्लाही : गर्मी बढ्न थालेसँगै सर्लाहीमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ। लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको हो।केन्द्रमा अहिले दैनिक तीन/चार जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आइरहेका छन्। जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ।गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो। केन्द्रमा बिरामीको चाप बढेपनि अत्यावश्यक रहेको आईसीयू र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ। केन्द्रमा दक

सर्पदंशको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ […]

सर्पदंशको आइसियू र भेन्टिलेटर संचालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका विरामीहरु समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियू र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका विरामीहरु बढेपनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ सय […]

सर्पदंशका बिरामीलाई भेन्टिलेटर अभाव

केही दिनअघि गोमन सर्पको टोकाइबाट महोत्तरीको बर्दिबास–३ गौरीडाँडाका १६ वर्षीय मनीष सुनारको ज्यान गयो । घरनजिकै सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उनको उपचार सम्भव भएन ।