केही दिनअघि गोमन सर्पको टोकाइबाट महोत्तरीको बर्दिबास–३ गौरीडाँडाका १६ वर्षीय मनीष सुनारको ज्यान गयो । घरनजिकै सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उनको उपचार सम्भव भएन ।
३१ वैशाख, वीरगञ्ज । एक वर्ष अघि पनि नारायणी अस्पतालमा भेन्टिलेटरकै अभावमा मानिसरूरुले ज्यान गुमाइरहेका थिए । त्यतिखेर सर्पदंशका बिरामीलाई आवश्यक पर्दा हातले बेलुन थिचेर हावा दिने गरिन्थ्यो ।
कृतिम स्वास दिनुपर्ने बिरामी कमै संख्यामा आउने …