सीटीईभीटीले प्रि-डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९-०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।  यसैगरी, परिषद्ले प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि […]

सम्बन्धित सामग्री

लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

सुर्खेत : लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ। नगरप्रमुखमा निर्वाचित बनेका उमेश कुमार पौडेल, उपप्रमुख बिमला खड्लुक लगायत वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा नवनिर्वाचित ५२ जना जनप्रतनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ। प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख पौडेलले नगरवासीको…

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

दिलमाया शाही, जुम्ला, ५ जेठ । जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । […]

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिक रुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोही बमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हा

कृतिका शाहले लिइन् नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं : पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन्।

महासंघमा उम्मेदवार बन्न करचुक्ता प्रमाणपत्र अनिवार्य

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा भाग लिन अब प्रत्येक सदस्यले अनिवार्य रुपमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने प्रस्ताव गरिएको छ । महासंघले करचुक्ता प्रमाणपत्र पेश नगर्ने सदस्यको सदस्यता नै स्वीकृत नगर्ने वैधानिक व्यवस्था गर्ने भएको छ ।महासंघ विधान संशोधन समितिका सहसभापति पशुपति मुरारकाका अनुसार निर्वाचनमा जान सदस्यता नवीकरणका लागि करचुक्ता प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो । […]

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूतहरु नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको   राष्ट्रपतिक

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।

कोरोना खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल

७ साउन, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक युवकले […]

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

लण्डन। नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भर्चुअलरूपमा सम्पन्न समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका छन्।

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।  यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।  उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानिलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड ...