कांग्रेस युवा नेता भन्छन्- सभापति देउवाकै कारण पार्टी संकटमा पर्यो
कांग्रेसका युवा नेताहरूले पार्टी सभापति देउवाकै कारण नेपाली कांग्रेस पार्टीको भविष्य संकटमा परेको बताएका छन्।
कांग्रेस रुपान्तरण अभियानले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा युवा नेताहरूले कांग्रेसमा देउवाका कारणले संकट पैदा भएको बताएका...
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका थिए ।
‘उहाँ (खाण) यस प्रकरणमा संलग्न...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेतामा उम्मेदवारी दिए । यसक्रममा उनले देउवाइतर समूहलाई एकजुट बनाउन सके । नेपाली कांग्रेस पुरानो र जाम भएर बसेको पार्टी हो, जहाँ एक से एक युवा नेता अड्किएर बसेका छन् । यस्तो पार्टीमा पार्टी सभापतिविरुद्ध चुनावमा उत्रन गगनलाई कहाँबाट आँट आयो ? […]
भक्तपुर, असोज २३ । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । […]
भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठकाे पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा […]
The post महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले भक्तपुरको क्षेत्र नम्बर २ कांग्रेसले जित्ने दाबी गरे । उनले २०७४ को निर्वाचनमा माओवादीको बैशाखी टेकेर जिते पनि यसपटक भने घमण्ड […]
काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीलाई सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा थिए। तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सा
नेपाली कांग्रेसका युवा नेता गोकर्ण पौडेलले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
रूपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका पौडेलले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
पौडेल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव थिए ।
कोइरालाको पीए बनेर अनुभव संगालेका पौडेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
कोइरालाका विश्वासपात्र पौडेलले हरेक नेता तथा कार्यकर्ताको काम विना भेदभाव गर्ने गरेको...
गोरखा, २१ असोज । नेपाली कांग्रेस गोरखा जिल्लाको कार्यसमिती गठन भएको छ । जिल्ला सभापति पदमा सर्वसम्मत भएता पनि बाँकी अरु पदमा भने निर्वाचन नै भएको थियो । गोरखा जिल्लाका जुझारु नेता विजय भट्टले अत्याधिक मत ल्याई सदस्य पदमा जित हासिल गरेका हुन । उनले आफ्नो पक्षमा ७४९ मत पारेका थिए । को हुन त […]
पाल्पाको पूर्वखोला गाउँपालिमा नेपाली कांग्रेसको पार्टी सभापति चुनिएकी विष्णुकुमारी आचार्य अहिले फोनबाट बधाई थाप्नमा व्यस्त छिन् ।
उनी लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा निर्वाचित कांग्रेस सभापतिमध्ये एक्लो महिला हुन् । उनलाई कांग्रेस युवा नेता गगन थापादेखि प्रदेश तहका नेताहरूले समेत फोनबाट बधाई दिएका छन् ।
५० वर्षको उमेरमा राजनीतिको नेतृत्वमा आएर दौडधुपमै व्यस्त रहेकी उनी आफ्नो दिनचर्यालाई व्यवस्थित बनाउँदै लगेको बताउँछिन् ।
अहिलेसम्म लुम्बिनीका ९ जिल्लाका ७८ पालिकामा नेतृत्व चयन भइसकेको छ । बाँकेलगायत केही जिल्...