कांग्रेस संसदीय दलमा प्रतिस्पर्धाको अर्थ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेतामा उम्मेदवारी दिए । यसक्रममा उनले देउवाइतर समूहलाई एकजुट बनाउन सके । नेपाली कांग्रेस पुरानो र जाम भएर बसेको पार्टी हो, जहाँ एक से एक युवा नेता अड्किएर बसेका छन् । यस्तो पार्टीमा पार्टी सभापतिविरुद्ध चुनावमा उत्रन गगनलाई कहाँबाट आँट आयो ? […]