हिरो इलेक्ट्रिक स्कुटर किन्दा नगद र गिफ्ट ह्याम्पर

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी (लक्ष्मी गु्रपको भागिनी संस्था) ले एक अफर ल्याएको छ । कम्पनीले नाडा ईभी अटो सोमा स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको हो ।  जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल