तीन महिनामै ठगी दोब्बर

काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड १९ को संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरू पनि बढेका हुन् । गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेको युवाले १० करोड रुपैयाँ ठगी भएको […]

सम्बन्धित सामग्री

अनलाइनमा लगानी गरे, दोब्बर नाफा हुन्छ भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै - अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ। रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरेबापत दोब्बर हुन्छ भनेर ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ। रकम पठाउनेहरुलाई रकमको नाफा पाउनका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम ति...

वैदेशिक रोजगारी ठगी तीन महिनामै दोब्बर

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड–१९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरु पनि बढेका हुन् ।गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । […]

दुई महिनामै 'दोब्बर हुने' लोभ देखाउँदै पैसा असुल्ने तीन जना पक्राउ

तुलसीपुर : दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो।   ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७…

केही दिनमै दोब्बर रकम पाउने लोभ गर्दा …

एक विदेशी नागरिकले सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम …

दोब्बर रकम दिन्छु भन्दै ठग्ने पक्राउ

सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् ।  कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षी

रुपैयाँ दोब्बर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

केमिकल प्रयोग गरेर रुपैयाँ दोब्बर बनाइदिने भ्रममा पारी  ठगी गर्ने एक व्यक्ति  पक्राउ परेका छन् । विराटनगर महानगरपालिका  ८ अशोक चोक बस्ने ३५  वर्षीय  चन्दन कुमार मुखियाले केमिलक प्रयोग गरेर रुपैयाँ...

पैसा दोब्बर हुने उपाय सिकाएर २ लाख २० हजार ठगी

काठमाडौं : आफूसँग भएको पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अशोक चोकका ३५ वर्षीय चन्दन कुमार मुखिया छन्। उनले स्थानीय ३१ वर्षीय  राज कुमार रायलाई पैसा दोब्बर हुने झुठा उपाय सिकाएर दुई लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।मुखियाले उक्त रकम आफूले राखेर कागजको पोको बनाई दुई वटा केमिकल र सिरिन्जसमेत दिएर २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हाने पैसा दोब्बर हुन्छ भनेर ठगी गरेको प्रहरीले जना

'२४ घण्टामा पैसा दोब्बर गराइदिन्छु' भन्दै ठगी गर्ने एक पक्राउ

२४ घण्टामा पैसा दोब्बर बनाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक ...

७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएक