अनलाइनमा लगानी गरे, दोब्बर नाफा हुन्छ भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै - अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ। रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरेबापत दोब्बर हुन्छ भनेर ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ। रकम पठाउनेहरुलाई रकमको नाफा पाउनका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम ति...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।