दोब्बर रकम दिन्छु भन्दै ठग्ने पक्राउ

सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् ।  कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षी

सम्बन्धित सामग्री

अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठग्ने पक्राउ

वैदेशिक रोजगारीमा अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण कोरिया पठाउँछु भनेर साढे ७ लाख ठग्ने पक्राउ

काठमाडौं : दक्षिण कोरिया पठाइदिन्छु भनेर ७ लाख ५० हजार रूपैयाँ ठगी गर्ने झापा अर्जुनधाराका ३४ वर्षीय दिनेश खतिवडा पक्राउ परेका छन्।काठमाडौं सितापाइला बस्दै आएका खतिवडाले काभ्रेपलान्चोक तेमाल गाउँपालिका मुक्पाटारका ४० वर्षका रुपलाल लामाबाट सो रकम लिएर सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा आज दिउँसो मीनभवनबाट उनलाई पक्राउ गरि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।खतिवडाले लामालाई दक्षिण कोरिया वर्किङ भिसामा जानको लागि १० लाख रूपैयाँ लाग्ने र प

वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

काठमाडौँ,२३ असार । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क […]

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।...

अमेरिका पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउ

काठमाडौं, २ भदौ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ एक पुरुष पक्राउ परेका छन् । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका- ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पाँचथर तुम्बेवा गाउँपालिका […]

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ: RajdhaniDaily.com | संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं - उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

'जब भ्याकेन्सी'को विज्ञापन राखी ठग्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा 'जब भ्याकेन्सी'को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा 'जब भ्याकेन्सी' नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्कालाई आवश्यक कारवा...

भाइबरबाट १० लाख ठग्ने पक्राउ - Naya Patrika

भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम...पूरा पढ्नुहोस् »