ढलको पानी सिंचाई गरेर रोपाइँ, रोपेको धान सुक्यो

काठमाडौं । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत […]

सम्बन्धित सामग्री

बोरिङबाट पानी तानेर धान रोपाई

लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।...

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा, ४ साउन । बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ […]

पाक्ने बेलामा पानी पर्दा गुल्मीमा यस वर्ष कम उत्पादन भयो धान

गुल्मी : गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण…

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनल

पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं […]

पानी नपर्दा रोपा धान डढ्न थाल्यो, कपिलवस्तुमा अझै ४० प्रतिशत रोपाइँ हुन बाँकी

पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छन्। यस्तै पानी र सिंचाइ अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाइँ हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।...

महोत्तरीका किसानको प्रश्न : पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला?

महोत्तरी : मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ। असार मध्ययता पानी परेको छैन। त्यसअघि  परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार…

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।असार मध्य यता पानी परेको छैन । त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन्  । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट

पानी नपर्दा धान रोपाइँ हुन सकेन

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो […]