पानी नपर्दा रोपा धान डढ्न थाल्यो, कपिलवस्तुमा अझै ४० प्रतिशत रोपाइँ हुन बाँकी

पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छन्। यस्तै पानी र सिंचाइ अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाइँ हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।...

सम्बन्धित सामग्री

ढलको पानी सिंचाई गरेर रोपाइँ, रोपेको धान सुक्यो

काठमाडौं । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत […]

पानी नपर्दा बाँकेमा रोकियो रोपाइँ, ४० प्रतिशत खेत बाँझै

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४०० रूपैयाँदेखि ५०० रूपैयाँ खर्च किसानहरूले व्यहोर्नु परेको छ ।बाँके र बर्दिया जिल्लामा अह...