पाक्ने बेलामा पानी पर्दा गुल्मीमा यस वर्ष कम उत्पादन भयो धान

गुल्मी : गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण…

सम्बन्धित सामग्री

गुल्मीमा १७ प्रतिशत चैते धान रोपाइँ

१९ चैत, गुल्मी । गुल्मी जिल्लाभर १७ प्रतिशत चैते धान रोपाइँ भएको छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म भित्र्याइन्छ र पुनः बर्खे धान रोपिन्छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पछिल्ला ३ वर्षमा लगातार धान रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान […]

गुल्मीमा धान उत्पादनमा कमी आयो

गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।...

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनल

गुल्मीमा धान उत्पादन घट्ने अनुमान

गुल्मीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको हो ।

गुल्मीमा ७५ प्रतिशत धान रोपाईं सकियो

गुल्मीमा ७५ प्रतिशत धान रोपाईं सकिएको छ। मकै र जर्डन धान भएका बाहेक जिल्लाको ठुला फाँटहरुमा रोपाईं सकिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। राषायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी...

गुल्मीमा दुई वर्षपछि धान रोपाई महोत्सव

गुल्मीमा दुई वर्षपछि  (असार १५) धान रोपाई महोत्सव मनाइएको छ ।  यस कोरोना संक्रमणका कारण रोपाई महोत्सव मनाउन नपाएको गुल्मीले यो वर्ष भने धुमधामका साथ महोत्सव मनाएको हो ।बुधबार कृषि ज्ञान केन्द्र गुल्मी, इस्मा गाउँपालिका र धान पकेट समन्व्य समिति इस्मा–६  को संयुक्त आयोजनामा सोही वडाको प्रसिद्ध जाब्लुङ्गफाँटमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज प

गुल्मीमा ८५ प्रतिशत धान रोपाइँ

१५ साउन, गुल्मी । गुल्मी जिल्लामा यसवर्ष मध्ये साउनमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ […]

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ ।  जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।  मकै खेती गरिएक

गुल्मीमा ८३९ हेक्टरमा रोपाइँ सकियो

गुल्मी : असार मध्य हुँदा गुल्मीमा ८३९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। धान खेती हुने कुल क्षेत्रफलको नौ दशमलब पाँच प्रतिशत हो। गत वर्ष यस अवधिमा सात प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो।कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अर्थ बिज्ञ युवराज ढकालका अनुसार गुल्मीमा नौ हजार २७१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको। यसपटक गतवर्ष भन्दा छिटो पानी परेकाले रोपाइँ छिटो भएको उनले बताए।धान खेती हुने खेतमध्ये धेरै स्थानका खेतहरुमा अहिले मकै रहेकाले साउनको सुरुदेखि रोपाइँको क्षेत्रफल बढ्ने केन्द्रले जनाएक

गुल्मीमा धान उत्पादन बृद्धि

१८ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो । जिल्लाको बिभिन्न ठाउँमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाइएको धान बालीमा यस वर्ष २९ …