सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद

पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरि केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।...

सम्बन्धित सामग्री

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहाेस

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ ।

सौराहामा हात्तीलाई वनभोज

चितवन – बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, […]

जंगली हात्तीको आक्रमणबाट वनभोज गएका एक युवकको मृत्यु

सिराहाको गोलजबरा नगरपालिका ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा...

उपत्यका आसपासका ९ वनभोज गन्तव्य : के छ सुविधा, कति शुल्क ?

काठमाडौं । वर्षमा एक दिन साथीभाइ, छिमेकी, आफन्तसँग घरबाट निस्किएर वनभोज जाने प्रचलन छ । कार्यव्यस्तताबाट केही समयका लागि विश्राम लिएर उन्मुक्त रमाउन कहाँ जाने त ? काठमाडौं आसपासका केही रोज्जा गन्तव्य छन्, जहाँ वनभोज जान सकिन्छ । गोकर्ण पार्क, जगडोल काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको […]

वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता

भेरीगंगा – सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा उनीहरू बगेर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो। बेपत्ताको खोजी गर्न नेपाल प्रहरी […]

भेरी नदीमा डुबेर वनभोज गएका एक जनाको मृत्यु, एक बेपत्ता

जाजरकोट – भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्। वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार […]

वनभोज खान गएका एकजनाको मृत्यु, एक बेपत्ता

भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । भेरी नगरपालिका–३ का २६ वर्षीय  विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए । खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिहारको

आफैँले उद्घाटन गरेको ‘हात्ती वनभोज’ लाई प्रदेशमन्त्रीले रकम दिन्नँ भनेपछि...

काठमाडौं:  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रीले उद्घाटन गरेको हात्ती वनभोज विवादमा परेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको भनिएको हात्ती वनभोज विवादमा परेपछि मन्त्री दीपेन्द्र श्रेष्ठले रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।यही असार १६ गते ‘पर्यटन प्रवर्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक  संस्थाले चितवनका सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा गरिएको भनिएको

जोखिम मोलेर वनभोज पुग्छन् आन्तरिक पर्यटक

कैलाली– कैलालीको टीकापुर पार्कमा तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले वनभोज खान जानेहरूको भीड लाग्न थालेको छ । टीकापुर आसपासका क्षेत्रहरूबाट पार्कमा वनभोज खान पुग्नेहरूको साधन भनेको ट्र्याक्टर हो । ट्र्याक्टरमा भरिभराउ भएर आन्तरिक पर्यटकहरू पार्क पुग्ने गरेका छन् । प्रत्येक वर्ष तिहार सकिएसँगै आन्तरिक पर्यटकको भीड लाग्ने उक्त पार्क पुग्ने पर्यटकहरूको यात्रा भने निकै […]

कोट्टयाममा वनभोज कार्यक्रम

धर्मराज शर्मा, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले वनभोज कार्यक्रम आयोजना गरेको छ । केरला राज्यको रमणीय स्थान रामकलमेडुमा वनभोजको आयोजना गरिएको हो । कोभिड–१९ संक्रमण र लकडाउनको कारण धेरै नेपाली करिब एक वर्षसम्म आफ्ना कार्यक्षेत्रदेखि बाहिर निष्किन साथै साथीभाई ईष्टमित्रहरु बिचको भेटघाटबाट बञ्चित हुनपर्ने बाध्यात्मक अबस्थामा पुगेका थिए । हाल केरला राज्य सरकारले लकडाउनलाई सामान्य अवस्थामा बनाएको मौकामा नेपाली परिवार बाल बच्चाहरुको निरास्ततालाई चिरफार गर्दै अगाडि बढ्न उक्त वनभोज कार्यक्रम आयोजना गरिएको थियो । केरला कोट्टयाम नगर अन्तरगतका विभिन्न कार्यक्रमले आगामी दिनहरुमा जनमानसहरुबीचको सौहार्दतालाई अझै सरल्ताका साथ भेटघाट र मूल प्रवाहका हरेक कार्यक्रमहरुमा थप टेवा दिनेछ भन्ने आशा र विश्वास राखिएको छ । वनभोज कार्यक्रम सुरक्षित, भब्यतातापूर्वक सम्पन्न पार्नको लागि भद्रबहादुर थापा, मनोज जिसि, धर्मराज शर्मा र चोबनाथ शर्मा रहनु भएको व्यवस्थापन समिति चयन गरिएको थियो । त्यस्तै मेसमा भद्रबहादुर थापा, टिकाराम सुवेदी, शिव नेपाली रहनु भएको थियो भने घुमघाम केयरिङमा धर्मराज शर्मा, हरिप्रसाद पौडेल, मजोज जिसि रहनु भएको थियो । आय व्यय व्यवस्थापनको लागि धर्मराज शर्मा, टिकाराम सुवेदी, मनोज जिसि र भद्रबहादुर थापा रहनु भएको थियो । कार्यक्रमको अन्तिममा आय व्यय व्यवस्थित गरि धर्मराज शर्माले सम्पूर्ण वनभोज कार्यक्रममा सहभागी हरुबिच घोषणा गर्नुभएको थियो । उक्त कार्यक्रम आयोजना गरेकोमा कोट्टयाम नगर समिति र आयोजकलाई धन्यबाद प्रकट गर्दै आगामी दिनहरुमा पनि टुरको व्यबस्था मिलाउनु पर्ने सहभागीहरुले बताएका थिए ।