काठमाडौं । वर्षमा एक दिन साथीभाइ, छिमेकी, आफन्तसँग घरबाट निस्किएर वनभोज जाने प्रचलन छ । कार्यव्यस्तताबाट केही समयका लागि विश्राम लिएर उन्मुक्त रमाउन कहाँ जाने त ? काठमाडौं आसपासका केही रोज्जा गन्तव्य छन्, जहाँ वनभोज जान सकिन्छ । गोकर्ण पार्क, जगडोल काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको […]