वनभोज खान गएका एकजनाको मृत्यु, एक बेपत्ता

भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । भेरी नगरपालिका–३ का २६ वर्षीय  विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए । खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिहारको

सम्बन्धित सामग्री

सेती नदीमा माछा मार्ने क्रममा एकको मृत्यु, एक बेपत्ता

सेती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ कसेरी बस्ने वर्ष ४० का मंगा तामाङ...

बझाङ हिमपहिरोमा एक यार्सा संकलकको मृत्यु, दुई बेपत्ता, दुई घाइते

यार्सा संकलन गर्दै गर्दा बझाङमा हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। यस्तै उक्त घटनामा दुईजना घाइते भएकाे प्रहरीले जनाएका छ।   यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा...

मनास्लु हिमालमा पुनः हिमपहिरो, एकजनाको मृत्यु

गाेर्खा –  उत्तरी गोर्खाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा  एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरोमा परेका शेर्पा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउ...

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा  एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

संखुवासभामा खोलाले बगाउँदा १ को मृत्यु, १ बेपत्ता

संखुवासभाको सभापोखरी गाउँपालिका-६ मा सभाखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता  भएका छन्। शनिबार भाइटीकाको दिन बिहान  ८ वर्षीय बिपन विश्वकर्मालाई खोलाले बगाउँदा मृत्यु भएको हो...

महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकजनाको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् ।

पोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु

दाङ – पोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव बिहीबार दिउँसो निकालिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलताराको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान बेपत्ता भएका स्थानीय ३१ वर्षीय लालबहादुर बिष्टको शव निकालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए […]

पाल्पामा पहिरोले पुरिएर एकजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।

भेरी नदीमा गाडी खस्दा चालकको मृत्यु, एक बेपत्ता

सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ स्थित भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेका छन् भने अर्का एकजना घाइते भएका छन् ।  ना.५ ख ७७५० नम्बर गाडीका चालक...