११ जनाको मृत्यु ,थप ३७२ मा कोरोना भाइरस पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको […]

सम्बन्धित सामग्री

कोरोना भाइरस: संक्रमण घटे पनि मृत्यु संख्या किन बढ्दैछ ?

नेपालमा कोरोना भाइरस संक्रमण दर घटे पनि मृत्यु संख्या भने स्थिर रहेको तथ्यांकले देखाएको छ । मंगलबार १२ हजार ६९२ परीक्षणमा १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । १ साता यताको तथ्यांक हेर्ने हो भने संक्रमण दर ओरालो लाग्दै गरेको देखिन्छ ।

थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

माघ २५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ८ हजार ५८७ पीसीआर परीक्षणमा १ हजार १८४ जना र ४ हजार १०५ एन्टिजेन परीक्षणमा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै, सोही अवधिमा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।  यसैगरी, मंगलवार ५ हजार १०३ जना निको भएसँगै हालसम्म ९ लाख २० हजार ५९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमण घटिरहँदा मृत्यु किन बढ्दैछ ?

नेपालमा एक सातायता कोरोना भाइरस संक्रमणका दर निकै कम भए पनि संक्रमितहरुको मृत्युसंख्या भने घट्न सकेको छैन । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । त्यसै गरी आज देशभरमा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ …

पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९...

कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या […]

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र

बाँकेमा थप ११ संक्रमितको मृत्यु, एकसाता लम्बियो निषेधाज्ञा

बाँके : कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ११ जनाको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरि ११ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए। मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षीय पुरुष छन्। यस्तैगरी, ठाकुरबाबा ९ बर्दियाका २५ व

१७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ ।८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् । यही अवधि...

कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु

८ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, इलामका २ जना, उदयपुर, भक्तपुर, मोरङ र इलामका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र …