प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित हुने गठबन्धनका नेतालाई मुख्य निर्वाचन कार्यालय सल्यानले प्रमाणपत्र वितरण गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको हो ।