मकवानपुरका नवनिर्वाचित सांसदले प्रमाणपत्र बुझे

प्रतिनिधिसभा तथा प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सदस्यहरूले आज  प्रमाणपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा मुख्य...

सम्बन्धित सामग्री

बंगलादेशका नवनिर्वाचित सांसदले लिए शपथ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको शपथ लिएका छन्। सांसद्हरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले शपथ गराएका हुन्।...

मधेश प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ पुष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ। सर्वोच्च अदालतको आदेशका […]

गण्डकीका नवनिर्वाचित ५९ सांसदले लिए शपथ

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा […]

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको थियो । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ गराउनुभएको हो । उहाँ सभामुख र […]

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे लगाए

काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो ।केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लाेगो पनि वितरण गरेको छ ।शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान...

नवनिर्वाचित सांसदले लिए शपथग्रहण

काठमाडौं : नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए। बाँकी सांसदले नेपाली भाषामा शपथग्रहण गरेका हुन्।नेकपा एमालेका सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा ९माओवादी केन्द्र

नवनिर्वाचित सांसदको शपथ अघि सर्वदलीय बैठक सुरु

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो । शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले  सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउँदै हुनुहुन्छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सांसदले पद तथा गोपनीयताको शपथ लिनेछन्  ।   प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाच...

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै : शपथ अघि सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर...

समानुपातिक सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरौं : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक सांसदले मन्त्री बन्न नपाउने व्यवस्था लागू गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन्। उनले नेतृत्व तहमा धेरै विकृतिहरु...