काठमाडौं । पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने छ । व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए । सोही कारण उनको मुद्दा अदालतले मुल्तवीमा राखेको थियो । उनलाई अदालत […]