चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते

२५ वैशाख, चितवन । चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले हतियार प्रहार गर्दा थापा गम्भिर घाइते भएका छन् । खैरहनी–८ स्थित उनकै घर नजिक उनी माथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात […]