हत्या र हतियार चोरी मुद्दामा  सैनिक गंगाधरलाई जन्मकैद

चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरीको अभियोग लागेका अमल्दार लवकुमार र सिपाही सरोज कैदमुक्त हुन सक्ने नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरी गरी आफ्नै सहकर्मीको हत्या गर्ने चितवन भरतपुर– २१ का २६ वर्षीय...

सम्बन्धित सामग्री

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार  (बन्चरो) प्रहार गरी हत्या गरेको...

धारिलो हतियार प्रहार गरी हत्या

धारिलो हतियार प्रहारपछि हत्या गरी फालिएको अवस्थामा दशगजा क्षेत्रनजिकै एकजनाको शव भेटिएको छ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार बटेश्वर गाँउपालिका– ५  शान्तिपुरकी २८ वर्षीया अमृता यादवको...

धारिलो हतियार प्रयोग गरी आमा र काकाको हत्या

झापाको कमल गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको छ। कमल गाउँपालिका-२ सिमलडाँगीमा एक युवाले आमा र काकाको हत्या गरेका हुन्।  २३ वर्षीय चन्द्र माझीले गएराति आमा ५० वर्षीया चन्द्रकला...

झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा – जिल्लाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार […]

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

बारामा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या

बारा – बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ। बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो। पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले […]

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या...

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

३१ असार, काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथर।फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो।इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए। उनकी श्रीमती शारीरिकरूपमा अशक्त छन्। सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो।