नबिलले ल्यायो १० गुणा प्रतिफल दिने नबिल ढुक्क मुद्दती खाता

काठमाडौं । नबिल बैंकले निक्षेपमा १० गुणासम्म प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ६ वर्ष १० महिनाको मुद्दती निक्षेपमा दोब्बर हुने र २० वर्ष ११ महिनामा १० गुणा प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सार्वजनिक गरिएको हो । अहिले बैंकहरुमा निक्षेप आकर्षण गर्न विभिन्न योजनाहरु सार्वजनिक भइरहेको छ । […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त […]

जीवन बीमा मुद्दती खाता लोकप्रिय बन्दै गएको छ : कुमारी बैंक

काठमाडौं । ‘जीवन बीमा मुद्दती खाता’ निक्षेपको अवधि बराबर प्राप्त गरेको जीवन बीमा कभरेजका कारण ग्राहकमाझ लोकप्रिय बन्दै गएको कुमारी बैंकले दावी गरेको छ । बैंकको उक्त मुद्दती योजनामा निक्षेपकर्तालाई उत्साहित बनाएको बैंकले जनाएको छ । मुद्दती परिपक्व हुने समयमा मुद्दती रकमको २ देखि १० गुणासम्म प्रतिफल प्राप्त हुने भएकाले अन्य बीमाको तुलनामा यसमा अत्यन्तै अधिक […]

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’

सनराइज बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता योजना ल्याएको छ ।

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

महालक्ष्मी विकास बैंकलेसबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध

‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेप रकमको १० गुणासम्म प्रतिफल

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम प्रतिफल पाउनेछन् । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ। साथै पहिलो वर्षको लाग

सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।...

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

काठमाडौँ– सनिमा बैंकले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षितगरि ल्याइएको उक्त मुद्दतीमा ग्राहकहरूले न्यूनतम रु ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।  ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती […]

सानिमा बैंकको डबल धमाका मुद्दती खाता योजना

सानिमा बैंकले नयाँ वर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर अर्थात् शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहक […]

सानिमा बैंकले ल्यायो साढे ६ बर्षमा रकम दोब्बर हुने मुद्दती खाता योजना

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने बैंकको भनाइ छ । प्रतिफलमा लाग्ने कर रकम भने ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ । व्यवहारिक क

सानिमा बैंकले ल्यायो ‘डबल धमाका मुद्दती खाता’ योजना

काठमाडौँ– सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भइ […]