सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’

सनराइज बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता योजना ल्याएको छ ।