सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

काठमाडौँ– सनिमा बैंकले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षितगरि ल्याइएको उक्त मुद्दतीमा ग्राहकहरूले न्यूनतम रु ५००,००० को मुद्दती खोल्न सक्नेछन् ।  ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती […]