काठमाडौं । ‘जीवन बीमा मुद्दती खाता’ निक्षेपको अवधि बराबर प्राप्त गरेको जीवन बीमा कभरेजका कारण ग्राहकमाझ लोकप्रिय बन्दै गएको कुमारी बैंकले दावी गरेको छ । बैंकको उक्त मुद्दती योजनामा निक्षेपकर्तालाई उत्साहित बनाएको बैंकले जनाएको छ । मुद्दती परिपक्व हुने समयमा मुद्दती रकमको २ देखि १० गुणासम्म प्रतिफल प्राप्त हुने भएकाले अन्य बीमाको तुलनामा यसमा अत्यन्तै अधिक […]