मध्येरातको अपडेट : कांग्रेस ४६, एमाले ३१, माओवादी १२, रास्वपा ९ ठाउँमा अग्रता

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जसअनुसार नेपाली कांग्रेस दुई स्थानको प्रतिनिधि सभामा विजयी छ । त्यस्तै नेकपा (एमाले)ले एक स्थानमा जितको छ । कांग्रेस उम्मेदवार मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभामा जितेका छन् । त्यस्तै एमाले उम्मे...

सम्बन्धित सामग्री

कांग्रेस-एमाले गठबन्धन: नयाँ सरकारमा माओवादी र रास्वपा 'नजाने' - BBC News नेपाली

माओवादी, रास्वपा, एकीकृत समाजवादी र केही मधेशकेन्द्रित दलहरू एक ठाउँमा नउभिए कांग्रेस-एमाले गठबन्धनले वाचा गरेअनुरूप संविधान संशोधन गर्न कठिन हुने विश्लेषण गरिएको छ।

इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस–माओवादी टिकट कुर्दै

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्।...

इलाम उपनिर्वाचन: प्रचारमा एमाले-रास्वपा अलमलमै कांग्रेस-माओवादी

प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।...

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।...

प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसको समर्थन, एमाले र रास्वपा ‘ब्याक’ हुने डर

काठमाडौं : अन्तत: नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। ८९ सांसद भएको कांग्रेस यसअघि प्रतिपक्षमा बस्ने अनुमान धेरैले गरेका थिए। पाँच दलीय गठबन्धनबाट निस्केर एमालेसहित ७ दलको समर्थनमा…

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता लिँदा माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पछाडि परेको छ। एमाले अध्यक्ष केपी ओली झापा–५ बाट २८ हजार बढीको मतान्तरले विजयी भएका छन्। गोरखा–२ मा माओवादी अध्यक्ष प्रचण्डको शानदार जित निश्चित भएको छ। काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी बनेको छ। चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बनेकाछन्।

कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ। मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश […]

अपडेट :  कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ  भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा