काठमाण्डाै – चीनका राष्ट्रपति सी जिनपिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान लिन तर आफ्नो विकासमा दृढ रहेको बताउनुभएको छ । सम्मेलनमा उहाँले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताउनुभएको छ । विश्वले पारस्परिक रूपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भन्नुभयो, ‘चीन आफ्नो सर्वाङ्गीण विकास गर्न अग्रसर रहेको छ तर अरूलाई प्रतिस्थापन गर्न चाहँदैन ।’सम्मेलनका&nb...