म र ‘म’ आख्यान सार्वजनिक

काठमाडौँ – लेखक नितिन मिश्रद्वारा लिखित म र म आख्यान सार्वजनिक भएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयबाट सार्वजनिक गरिएको हो। कृति वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठ र प्रभाकर शर्माले सार्वजनिक गरेका हुन्। गुरुङ्ग सुशान्त र प्रा.डा. ज्ञानु पाण्डेले पुस्तकको समीक्षा गर्दै आफै भित्रको अन्तरद्वन्द्वमा आधारित रहेको सत्र खण्डको पुस्तक म र ुमु समग्र […]

सम्बन्धित सामग्री

कानुन जति तोड्यो, त्यत्ति बलियो?

हामी नेपाल लिटरेचर फेस्टिभलमा छौं। यो नाम बढी साहित्यसँग सम्बद्ध छ। साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ। गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन्। संविधान पनि साहित्यभित्रै पर्छ। संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपर्थ्यो। समाजमा भित्र पस्नुपर्थ्यो। संविधान पनि हाम्रो आख्यान र गैरआख्यान दुवै क्षेत्रमा […]

कविडाँडा आख्यान पुरस्कार सुवेदीको ‘मनु’लाई प्रदान

कविडाँडा आख्यान पुरस्कार– २०७९ ‘मनु’ उपन्यासलाई दिइएको छ। कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार– २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरेको हो। सौराहास्थित जंगल...

नेपाली आख्यान : के पढ्ने ? के लेख्ने ?

आख्यानकार नयनराज पाण्डे, उपन्यासकार विवेक ओझा, उपन्यासकार सुविन भट्टराई र अभिनेत्री सुरक्षा पन्तले आख्यानबारे आआफ्ना बुझाइ र भोगाइबारे विचारहरू राखे ।

आख्यान र जीवनीको संयोजन

कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।...

‘मुसुक्क म’ लिएर पाठकमाझ आए हिरण्य भोजपुरे

पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकमाझ आइपुगेका छन् ।

सुरभिमा १४१ औं आख्यान वाचन

सुरभि साहित्य प्रतिष्ठानमा १४१ औं आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ।

रामलाल जोशीको 'बाआमा' सार्वजनिक

काठमाडौं : रामलाल जोशीको आख्यान 'बाआमा'सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ आख्यान विमोचन गरिएको हो। कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र  लेखक सगुना शाहले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्। बुक हिल प्रकाशक गरेको उनको यो तेस्रो कृति हो। नयनराज पाण्डेले…

मातृस्मृतिमा उत्कृष्ट एउटा आख्यान

प्रायः म पुस्तक पसलतिर चहारिरहन्छु । पत्रपत्रिकामा पढिएका समीक्षा तथा टिप्पणी, साथीभाइबाट सुनेका चर्चा, पुस्तकको आवरण रहेका सङ्क्षिप्त टिप्पणी, पुस्तकमा लेखिएको भूमिका आदि नै मेरा लागि पुस्तक छनौटका आधार हुन् । यसबाहेक पेसागत आवश्यकता, भ्रमण अवधिको चिनो, व्यक्तिगत सामीप्य र कहिलकाहीँ पुस्तकको नाम र लोभलाग्दो बाहिरी आवरणको आकर्षण पनि पुस्तक छनोटको आधार हुन्छन् । पुस्तक […]

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

न्युज अफ नेपाल, काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका […]