कविडाँडा आख्यान पुरस्कार सुवेदीको ‘मनु’लाई प्रदान

कविडाँडा आख्यान पुरस्कार– २०७९ ‘मनु’ उपन्यासलाई दिइएको छ। कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार– २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरेको हो। सौराहास्थित जंगल...

सम्बन्धित सामग्री

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]

रामलालकाे `बाआमा´लाई भाषा तथा साहित्य पुरस्कार घोषणा

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

आख्यानकार श्रेष्ठ र भाषाविद् पोखरेल पुरस्कृत

दायित्व वाङमय प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कार प्रदान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा भाषाविद् प्राडा माधवप्रसाद पोखरेललाई ‘कुमार-सरस्वती पुरस्कार’ र आख्यानकार जलेश्वरी श्रेष्ठलाई ‘शंकर कोइराला आख्यान पुरस्कार’ प्रदान गरिएको छ।...

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा

ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्। बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा…

चार साधकलाई डम्बरकुमारी–गणेशप्रसाद कोइरालाका आख्यान पुरस्कार

पुरष्कृत प्रतिभाहरुलाई सम्मान पत्रसाथ जनही १५ हजार प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले पुरस्कारमार्फत आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गर्ने शैली अनुकरणीय रहेको बताए ।

‘डम्बरकुमारी–गणेश आख्यान पुरस्कार’को घोषणा

काठमाडौं । डम्बरकुमारी–गणेश कोइराला साहित्य प्रतिष्ठानले ‘डम्बरकुमारी गणेश आख्यान पुरस्कार’को घोषणा गरेको छ ।  प्रतिष्ठानकाअनुसार २०७९ सालको आख्यान पुरस्कार आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई, २०७८ सालको कथाकार डा. बेन्जु शर्मालाई, २०७७ सालको आख्यानकार परशु प्रधानलाई र २०७६ सालको उपन्यासकार गीता केशरीलाई प्रदान गर्ने निर्णय गरिएको छ । बर्सेनि प्रदान गरिने यो आख्यान पुरस्कार विगतमा...