रामलाल जोशीको 'बाआमा' सार्वजनिक

काठमाडौं : रामलाल जोशीको आख्यान 'बाआमा'सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ आख्यान विमोचन गरिएको हो। कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र  लेखक सगुना शाहले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्। बुक हिल प्रकाशक गरेको उनको यो तेस्रो कृति हो। नयनराज पाण्डेले…