सरकारले दिगाे विकास हासिल गर्न आवश्यक तयारी गर्न नसकेकाे पूर्व अर्थमन्त्रीहरुकाे निष्कर्ष

काठमाण्डौ – पूर्व अर्थमन्त्रीहरुले सरकारले दिगाे विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन् ।  पूर्व अर्थमन्त्री एवं समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महत र नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरे...

सम्बन्धित सामग्री

सरकारले लक्ष्य हासिल हुने गरी बजेट व्यवस्था गर्न सकेन : सभापति पन्थ

काठमाडौँ : संघीय संसद राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको बताएका छन्।सभापति पन्थले प्रदेश र स्थानीय तहमा त बजेट जथाभावी खर्च गर्ने परिपाटी नै बसेको जिकिर गरे। शनिवार काठमाडौँमा आयोजित दिगो विकास लक्ष्यसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले दिगो विकास लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराए।दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालमा सन्तुलित बजेट नहुनुका सा

‘अनुसन्धानमा आधारित शिक्षा आवश्यक’

गण्डकी– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गरे । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने […]

शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति

काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि […]

स्थानीय तहको गुनासोः शिक्षा क्षेत्रको विकासका लागि बजेटको कमी भयो

काठमाडौँ – संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेकाले शिक्षामा दिगो विकास लक्ष्य हासिल हुने गरी काम गर्न कठिनाइ भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्ट र पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायतले राज्यले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुने गरी शिक्षा क्षेत्रको विकासमा काम गर्न कठिनाइ […]

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक

काठमाडौँ – विश्व बैंक समूहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानीसम्बन्धी विभिन्न सुझाव दिएको छ । नेपालका आपूर्ति श्रृंखला, कृषक र सहरी बासिन्दा यसअघि […]

जलवायु परिवर्तनलाई विकास रणनीतिमा एकीकृत गर्न विश्व बैंकको दबाब

विश्व बैंकले जलवायु परिवर्तनलाई नेपालले आफ्नो विकास रणनीति कार्यक्रममा एकीकृत गर्नुपर्ने धारणा व्यक्त गरेको छ । बैंक समूहद्वारा प्रकाशित नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन ‘कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट फर नेपाल’ले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव दिएको हो । नेपालका आपूर्ति श्रृखंला, कृषक र शहरी बासिन्दाहरू यसअघि न

दिगो विकास लक्ष्य हासिल गर्न क्षयरोग अन्त्य प्रतिकार्य आवश्यक

नेपाल राष्ट्रिय प्रिभ्यालेन्स सर्वेक्षण २०१९ अनुसार करिव १ लाख १७ हजार बिरामीहरु (४१६ प्रतिलाख) रहेको,  प्रत्येक वर्ष ६९ हजार बिरामीहरु (२४५ प्रतिलाख) थपिदै आएको छ र तिमध्ये औषत जम्मा २८ हजार बिरामीहरु उपचारको दायरामा आउने गर्दछन्।

‘सामाजिक उद्यमशीलता र एसडीजी हासिल गर्न स्वच्छ व्यवसाय आवश्यक’

स्वच्छ व्यवसायी समूहले नेपाली महिलाहरूको आम रूपान्तरणका लागि  आर्थिक संलग्नता बढाउनुपर्ने र यस महिला उद्यमशीलता विकास आवश्यक रहेको जनाएको छ ।‘दिगो विकास लक्ष्य स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्ताो धारणा राखेका हुन्‌ ।महिला संलग्नता सहितको सामाजिक उद्यमशीलता विस्तारले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नसमेत योगदान गर्ने सरोकारवालाहरूले समूहले उल्लेख गरेको हो ।  स्वच्छ व्यवसायी समूह २५ वर्ष पुगेको