स्वच्छ व्यवसायी समूहले नेपाली महिलाहरूको आम रूपान्तरणका लागि आर्थिक संलग्नता बढाउनुपर्ने र यस महिला उद्यमशीलता विकास आवश्यक रहेको जनाएको छ ।‘दिगो विकास लक्ष्य स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्ताो धारणा राखेका हुन् ।महिला संलग्नता सहितको सामाजिक उद्यमशीलता विस्तारले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नसमेत योगदान गर्ने सरोकारवालाहरूले समूहले उल्लेख गरेको हो । स्वच्छ व्यवसायी समूह २५ वर्ष पुगेको